बैकिङ्ग समाचार। मोबाइल वालेटबाटै सबै सरकारी राजश्व तिर्न मिल्ने भएको छ। यसअघि नेपाल क्लिरेङ हाउसको आइपिएस कनेक्टबाट हुँदै आएको यस्तो व्यवस्था अवदेखि सबै वालेटका हकमा लागू हुने भएको छ। महालेखा नियन्त्रकको कार्यालयले सरकारी राजश्व खातामा आउने कुनै पनि रकम मोबाइल वालेटबाट पनि ट्रान्सफर गर्न मिल्ने प्रणाली बनाएको छ। सरकारी खाताको विवरण राख्ने महालेखाले वालेटका लागि…