सोल्टी होटलबाट विदेशी लगानी बाहिरियो,पूर्वराजाको कम्पनीले ४८ करोडको सेयर किन्यो

बैकिङ्ग समाचार ।  सोल्टी होटलबाट विदेशी लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेको छ । विदेशी कम्पनीको स्वामित्वमा रहेको सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारमा स्वामित्व रहेको सोल्टी इन्टरप्राइजेजले उक्त सेयर किनेको छ । हङकङको कम्पनी ‘होलिडे इन्स इन्भेस्टमेण्ट लिमिटेड’ ले आफ्नो स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर प्रतिकित्ता ५६ रुपैयाँ ६…