नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

बैंकिङ्ग समाचार ।   नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले चुनावी परिणामसँगै महासंघमा प्यानल सकिएको बताएका छन् । ​ मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले यस्तो बताएका हुन् । उनले अब महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने विश्वाससमेत व्यक्त गरेका छन् । ‘अब चुनावसँगै प्यानल पनि सकियो’, ढकालले भने,…