काठमाडौं – नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि घर भाडामा लिने भएको छ। केन्द्रीय बैंकले सूचना प्रकाशित गरी गभर्नर पाैडेलका लागि ललितपुरको बखुण्डोलदेखि भैंसेपाटी क्षेत्रसम्मको लागि घरभाडामा लिन प्रस्ताव आह्वान गरेकाे हाे । केन्द्रीय बैंककाे सम्पत्ति तथा सेवा व्यवस्थापन विभागद्वारा जारी सूचनामा ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा कम्तीमा १६ आनादेखि २४ आनासम्म क्षेत्रफलमा निर्माण…