बैंकिङ्ग समाचार । नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएसँगै पुस २१ मंगलवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण…