काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिनामा खुद सेवा आय १३ अर्ब रुपैयाँ बढीले घाटामा रहेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आव २०८२/८३ को पहिलो महिना साउनमामा खुद सेवा आय १३ अर्ब २९ करोड रूपैयाँले घाटामा रहेको हो। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा…