\’निफ्रा\’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, शुक्रबार बाँडफाँड हुने

बैकिङ्ग समाचार । नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को आईपिओको आज प्रि अलोटमेन्ट हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज दोस्रो हाफमा आईपिओको प्रि अलोटमेन्ट गर्ने तयारी गरेको हो । प्रि अलोटमेन्टमा कति आवेदन परेको छ, ति मध्ये कति अयोग्य भएका छन् , कति योग्य भए र कति जनाले कति कित्ता शेयर पाउँछन्…