बैकिङ्ग समाचार । सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते बिहिबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि माघ २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज २२ गतेसम्म कायम शेयरधनीलेमात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले फागुन ९ गते आइतबार सुन्धारा स्थिति आफ्नै केन्द्रीय कार्यालयमा…