विजय लघुवित्तको नाफा २८.७४% बढ्दा प्रतिसेयर आम्दानी कति ?

बैकिङ्ग समाचार । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्तको खुद नाफा २८.७४% ले बढेर ७ करोड २९ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफा बढ्न सहयोग पुगेको हो…