सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते डाक्यो साधारण सभा

बैकिङ्ग समाचार । सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते सोह्रौँ वार्षिक साधारण सभा डाकेको छ । गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश अनुमोदन र मर्जर तथा प्राप्तीको मुख्य एजेण्डा सभामा रहेको छ । चैत १ गते सम्पन्न सञ्चालक समितिको बैठकले लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान १० बजे आह्वान गरिएको साधारण सभाले…