बैकिङ्ग समाचार । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले फागुन २८ गते बिक्रीमा ल्याएको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (चैत १३ गते) अन्तिम दिन रहेको छ। फाइनान्सले १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले सो वा…