क्युआरमा आक्रमक बन्यो मुक्तिनाथ विकास बैंक, रिक्साादेखि तरकारी पसलसम्म डिजिटल भुक्तानी सेवा 

बैंकिङ्ग समाचार ।  मुक्तिनाथ विकास बैंक लि.को क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैल लाभ लिन सक्नुहुनेछ । यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा वापतको रकम…