बैकिङ्ग समाचार । कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटलबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्बन्धी सम्झौता भएको छ। कुमारी बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली अस्पतालका जनक राज जोसीले उक्त सम्झौतामा हस्ताक्षर गरे। सम्झौता पत्रअनुसार कैलाली अस्पतालमा ओपिडी, बेड चार्जेज, एक्स–रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी…