बैंकिङ समाचार । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण जोखिमका कारण सरकारले लगाएको निषेधाज्ञामा पनि कर्जा विस्तार उच्च देखिएपछि तरलता संकुचन भएको हो । कोरोनाको दोस्रो लहरका कारण सरकारले बैंशाख १६ गते देखि देशका अधिकांस जिल्लाहरमा निषेधाज्ञा जारी गरेकोे छ । यस्तो अवस्थामा पनि बैंकहरुले कर्जा…