१५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

बैंकिङ्ग समाचार काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २२ गते मंगलबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो । मंगलबार निष्काशन हुने विकास ऋणपत्र २०८३ ’ङ’ को अवधि ५ वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो…