आगामी आवदेखि सरकारी कारोबारमा ‘एसआइएस’अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन

बैंकिङ्ग समाचार काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष देखि सरकारी कारोबारको हिसाब मिलान ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’(एसआइएस) बाट प्राप्त विवरणका आधारमा मात्र गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आगामी आर्थिक वर्ष अर्थात साउन १ गते देखिको सरकारी कारोबारको दैनिक हिसाब मिलान एसआइएसबाट प्राप्त विवरणका आधारमा मात्र गर्न बैंकिङ विभागलाइ…