एनएमबी र सिटिजन्सले पनि तोके नयाँ ब्याजदर

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट बैंकको निर्देशनपछि एनएमबी बैंक र सिटिजन्स बैंकले पनि नयाँ ब्याजदर तोकेका छन् ।  एनएमबी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबै अवधिको प्रडक्टको अधिकतम ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, संस्थागततर्फको सबै खालको निक्षेपको ब्याजदर ८.३६ प्रतिशत तोकेको छ ।  बचतमा अधिकतम ६.५७ प्रतिशत ब्याजदर तोकिएको छ । यसैगरी, सिटजन्स…