भाइटीकाको दिन बाहेक भन्सार जाँचपास गर्न बैंकिङ्ग सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारको भाइटीकाको दिन बाहेक तिहार बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै भाइटीकाको दिन बाहेक अन्य दिन बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको हो । केन्द्रीय…