सिभिल बैंकको खुद मुनाफामा २०२ % को छलाङ, ब्याज आम्दानि ४३ % ले बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । सिभिल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफामा २०२ प्रतिशतको उछाल आएको छ। पहिलो तीन महिनामा बैंकले २९ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। यो गत बर्षको तुलनामा झन्डै २०२ प्रतिशतले बढी हो। गत बर्षको…