प्रधानमन्त्रीबाट मन्त्री बन्न सिफारिस पाएका खगेन्द्र सुनारविरुद्ध तीन वटा अदालतमा मुद्दा

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन सिफारिस गरेकी खगेन्द्र सुनारविरुद्ध तीन वटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुल्न आएको छ । सुनारविरुद्ध  सर्वोच्च अदालतसहित सुर्खेतमा र  काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।  त्यस्तै, उनीविरूद्ध सुर्खेत…