दुई महिनामा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा नेपाल राष्ट्र बैंकले कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ। समीक्षा अवधिमा केन्द्रीय बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड…