दोर्दी खोला जलविद्युतको संस्थापक शेयर बिक्री अवधि थप 


काठमाडौं –  दोर्दी खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ। कम्पनीले १९ लाख ४६ हजार ६ सय ७६ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। 

यसअघि कम्पनीको विद्यामान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको उक्त शेयरमा आवेदन  नपरेकाले कम्पनीले सर्वसाधारणका लागि १ दिन ९जेठ २०० अवधि थप गरेको हो। 

उक्त शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले जेठ २० ९आज० बैंकिङ्ग समयसम्म आफूले खरिद गर्ने कित्ता संख्या खुलाई आवेदन दिन सकिनेछ।