राजस्व प्रणालीलाई लगानीमैत्री र उत्पादनमूखी बनाउन सार्वजनिक खर्चको स्रोत व्यवस्थापन गर्ने


काठमाडौं – राजस्व प्रणालीलाई लगानीमैत्री र उत्पादनमूखी बनाउनका निरन्तर बढीरहेको सार्वजनिक खर्चका लािग स्रोत व्यवस्थापन गर्न आवश्यक रहेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

कर प्रणललिाई अन्तराष्ट्रिय मापदण्ड अभ्यास अनुकुल बनाउदै बाह्य पुँजी र विदेशी लगानी पहिचान गनृ आवश्यक रहेको बताएका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।