नागरिक एपको सेवा विस्तार गरिने


काठमाडौं – नागरिक एपको सेवा विस्तार गरिने भएको छ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन्।

नागरिक एपबाट डिजिटल सबै काम गरि यसबाट दिइने सेवा सुविधालाई व्यवस्थित र सुधार गरिने भएको छ।