काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्चेञ्ज (नेप्से) को पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका छन्। अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन्।
साथै, धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरी नागरिक लगानीकर्ताको हित संरक्षणमा विशेष जोड दिइने समेत उनले बताए।





About Us
प्रतिक्रिया