काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० लाई यथावत् राखेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२\२०८३ को बजेट प्रस्तुत गर्ने गर्दै यस्तो बताएका हुन् ।



About Us
प्रतिक्रिया