काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौगोलिक अवस्थिति, जनसंख्या यातायातको चाप र लेन तथा लेथका आधारमा सडकको वार्गिकरण गरिने बताएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
सवारी साधनको मापदण्ड तर्जुमा गरि सडक दुर्घटना नियुनिकरण गरिने उनले बताए। उनका अनुसार प्रमुख सडकहरुमा ट्राफिक सकेंत चिन्न र सडक बत्तिको व्यास्था गरि सवारी चाप व्यवस्थित गरिने छ।





About Us
प्रतिक्रिया