काठमाडौं – वित्तिय क्षेत्रको सुदृढिकरण गनृ वित्तिय कम्पनीहरुको कार्यशेलीलाई प्रभावकारी बनाइने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले त्यसक्रममा पुँजी प्रभाव र कर्जाको सहजता ल्याउन आवश्यक प्रवन्ध मिलाइने बताए । साथै वित्तिय क्षेत्रको कमजोरीलाई सुदृढ बनाई सुशासन कायम गनेए लक्ष्य राखिएको छ ।





About Us
प्रतिक्रिया