काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय राजमार्गमा पर्ने सडक पुल निमार्ण गर्न ३ अर्ब १८ करोड विनियोजन गरिएको बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
निमाणधिन वैकल्पिक साहायक रार्जमाग र निर्वाचन क्षेत्र रणनिती कार्यक्रम अनर्तगतका आयोजनालाई आगमि आथिक वर्ष भित्र सम्पन गरि सिजित दायित्व फेरफरा गरिने उनले बताए ।






About Us
प्रतिक्रिया