पुर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि २१ अर्ब १९ करोड बजेट


काठमाडौं – सरकारले पुर्वपश्चिम राजमार्गको गड्डाचोकी–अत्तरिया सडकखण्डको स्तरोन्नतीका लागि २१ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।