काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट ९ सय ४२ मोगावाट विद्युत उत्पादन हुने बताएका छन् । यससँगै, नेपालको बिजुली उत्पादनको कूल जडित क्षमता ८ हजार ८०० मेगावाट पुग्ने अर्थमन्त्री पौडेलको भनाई छ ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । त्यसै गरी ७ सय ३२ किलो मिटर डबल सरकिट राष्ट्रिउ पसारण लाईन निमार्ण गरिने उनले बताए ।





About Us
प्रतिक्रिया