काठमाडौं – सरकारले नागाढुंगा–सिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

प्रतिक्रिया