काठमाडौं – सरकारदले दिगो सडक सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जथाभावी सडक सञ्चालन नगर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । उनले वातावरणीय हिसाबले उत्कृष्ट देखिएमात्रै नयाँ सडक सत्तचालन गर्ने बताएका हुन् ।





About Us
प्रतिक्रिया