काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिक्टा र वृहत् दाङ उपत्यका सिँचाइका लागि निरन्तरता दिने बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । जसका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् ।





About Us
प्रतिक्रिया