काठमाडौं – स्थानिय तहको निर्माणधिन १२९ प्रशासकिय भवन सम्पन्न गर्न १ अर्ब विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन्।
आगामी वर्ष संघीय भवन र सर्वेच्च भवन निर्माण सम्पन्न गरिने भएको छ।





About Us
प्रतिक्रिया