काठमाडौं – सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
सरकारले विदेशिने महिलालाई प्रोत्साहन गर्दै कार्यस्थलको सुरक्षामा देशहरुसँग सम्झौता गरिने बताएको छ ।



About Us
प्रतिक्रिया