काठमाडौं – आगामी वर्ष भुमीसम्बन्धी कानून संशोधन हुने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले कानून नै संशोधन गरेर भूमिहिन, दलित र सुकुम्बासीका समस्या स्थायी रुपमा समाधान गर्ने बताएका छन् ।





About Us
प्रतिक्रिया