काठमाडौं – अर्विट इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा अनुमति माग गरेको छ । कम्पनीले बोर्डसँग ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति माग गरेको हो ।
बोर्डले अनुमति दिएमा कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।





About Us
प्रतिक्रिया