कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?

कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआइसी एसिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआइसी एसिया बैंकले नागरिक दैनिकमा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नयाँ पत्रिकामा १ जना, नागरिक दैनिकमा २ जना, सौर्य दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"

यस्तै, सिटीजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटीजन्स बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा ५ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

यस्तै, एनएमबि बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबि बैंकले राजधानी दैनिकमा १ जना, आर्थिक दैनिकमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले राजधानी दैनिकमा ३ ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अभियान दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

यस्तै, सनराइज बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले अन्नपुर्ण पोष्टमा १० ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

ग्लोबल आईएमईबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमई बैंकले नयाँ पत्रिकामा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।