समृद्धि फाइनान्सका सञ्चालक समितिका अध्यक्ष भट्टराईले दिए राजीनामा 


काठमाडौं –  समृद्धि फाइनान्स कम्पनीको सञ्चालक ठाकुर प्रसाद भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले आफ्नो व्यक्तिगत कारण देखाइ सो पदबाट राजीनामा दिएका हुन् । 

कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको ५१९ औँ बैठकबाट भट्टराईको राजीनामा स्वीकृत गरेको छ । साथै,सो बैठकले उक्त पदमा यसै संस्थाका सञ्चालक अजय कुमार मिश्रलाई नियुक्त गरेको हो ।