काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनीले शेयरधनीहरूलाई चौथो वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको ७२ औं बैठकको निर्णयअनुसार उक्त सभा जेठ २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे बस्ने भएको हो ।
उक्त सभा मार्फत कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतले हुन आउने रकम ४६ करोड ८० करोड प्रतिशत बोनस शेयर र ०.२४ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वकृत गर्ने भएको छ ।
साथै, कम्पनीले उक्त सभा प्रयोजनको लागि जेठ ११ गते शेयरधनी दाखिला खारेज (बुक क्लोज) गर्ने भएको हो ।






About Us
प्रतिक्रिया