कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?

कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना । 

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये एनआईसी एशिया बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा ५ जना ऋणीहरुकोे धितो लीलाम सम्बन्धीे ७ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लीलाम सम्बन्धीे १५ दिने सुचना र नागरिक दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुको धितो लीलाम सम्बन्धीे ७ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये सिटिजन्स बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये नबिल बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सिभिले बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी २१ दिने सुचना र २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५  दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सिद्धार्थ बैंकले अन्नपुर्ण पोष्टमा २ जना, नागरिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये माछापुच्छ्रे बैंकले राजधानी दैनिकमा ४ जना, नागरिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"

ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये ग्लोबल आईएमई बैंकले नयाँ पत्रिकामा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।