ग्रीन भेन्चर्सको अध्यक्ष संघईले दिए राजीनामा


काठमाडौं – ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष विरेन्द्र कुमार संघईले राजीनामा दिएका छन् ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको २१ औं बैठकले संघईको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।