कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नागरिक दैनिकमा २ जना, नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न सम्बन्धी ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ ऋणीको धितो लिलाम १५ दिने सुचना र नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"

यस्तै, प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नागरिक दैनिकमा १ जना, नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले अभियान दैनिकमा १३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने प्रभाव दैनिकमा १ जना ऋणीको धितो लिलाम ७ दिने सुचना जारी गरेको छ ।

\"\"

सिटिजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

यस्तै, सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले राजधानी दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"

सनराईज बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराईज बैंकले कान्तिपुर दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबी बैंकले  अभियान दैनिकमा २ जना,नागरिक दैनिकमा ४ जना, नयाँ पत्रिकामा ४ ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिन सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

ग्लोबल आईएमइ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमइ बैंकले अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुको धितो लिलाम  सम्बन्धी १५ दिन सुचना र नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम  सम्बन्धी ७ दिन सुचना जारी गरेको छ ।

\"\"\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा १ जना, राजधानी दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

यस्तै, प्रभु बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्रभु बैैकले अभियान दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिन सुचना र आर्थिक दैनिकमा १ जना ऋणीको धितो लिलाम  सम्बन्धी १५ दिन सुचना जारी गरेको छ ।

\"\"\"\"

लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले हिमालयन टाइम्समा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।