कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ९ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न सम्बन्धी ३५ दिने सुचना जारी गरेको छ भने  नागरिक दैनिकमा ४ जना ऋणीको धितो लिलाम १५ दिने सुचना र अन्नपुर्ण पोष्टमा १ जना ऋणीको  धितो लिलाम ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"

यस्तै, कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न सम्बन्धी ३५ दिने सुचना जारी गरेको छ भने अभियान दैनिकमा १ जना ऋणीको धितो लिलाम १५ दिने र अन्नपुर्ण पोष्टमा १ जना, नागरिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम  सम्बन्धी ७ सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"

मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले अन्नपूर्ण पोष्टमा १४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा १ जना, अन्नपूर्ण पोष्टमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सिटिजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले नागरिक दैनिकमा १ जना, अभियान दैनिकमा २ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले अभियान दैनिकमा २ जना, आर्थिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने र राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम  सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १ ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

एनसीसी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनसीसी बैंकले अभियान दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

ग्लोबल आइएमइ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमइ बैंकले नागरिक दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा ७ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले नागरिक दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सेन्चुरी कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सेन्चुरी कमर्सियल बैंकले राजधानी दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।