कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना । 

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ६ जना, अन्नपुर्ण पोष्टमा ८ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा १ जना ऋणीको धितो लीलाम सम्बन्धी १५ दिने सुचना र नागरिक दैनिकमा ५ जना, नयाँ पत्रिकामा ५ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बैंकले सौर्य दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना, अभियान  दैनिकमा १ जना, सौर्य दैनिकमा ३ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी १५ दिने सुचना र अभियान दैनिकमा १ जना ऋणीको धितो लीलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये मेगा बैंकले नागरिक दैनिकमा ८ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

यस्तै, माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये माछापुच्छ्रे बैंकले अभियान दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने आर्थिक दैनिकमा १ जना ऋणीको धितो लीलाम सम्बन्धी १५ दिने सुचना र नयाँ पत्रिकामा ५ ऋणीहरुको धितो लीलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

बैंक अफ काठमाण्डूबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये बैंक अफ काठमाण्डूले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सिभिल बैंकले नागरिक दैनिकमा ३ जना ऋणीहरुकोे धितो लिलाम सम्बन्धी १५ दिने सुचना र अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

\"\"

ग्लोबल आईएमई बैंकबाट धितोराखी कर्जा लिएका ऋणीहरुमध्ये ग्लोबल आईएमई बैंकले अन्नपुर्ण पोष्टमा ५ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

यस्तै, एनसिसि बैंकबाट धितोराखी कर्जा लिएका ऋणीहरुमध्ये एनसिसि बैंकले सौर्य दैनिकमा २ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"

सेन्चुरी कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सेन्चुरी कमर्सियल बैंकले सौर्य दैनिकमा २ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सानिमा बैंकले राजधानी दैनिकमा १ जना, नयाँ पत्रिकामा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये प्राइम कमर्सियल बैंकले नागरिक दैनिकमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ  भने नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।