कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ८ जना जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने र नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।  

\"\"\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले नागरिक दैनिकमा १० जना दैनिकमा जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने सौर्य दैनिकमा ४ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी ७ दिने र नयाँ पत्रिकामा १ जना ऋणी धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

माछापुच्छ्र्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुच्छ्र्रे बैंकले नयाँ पत्रिकामा ३ जना, आर्थिक दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लीलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"\"\"

सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

एभरेस्ट बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एभरेस्ट बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

यस्तै, स्टर्याण्डर्ड चार्टर्ड बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये स्टर्याण्डर्ड चार्टर्ड बैंकले नयाँ पत्रिकामा ११ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमई बैंकले नागरिक दैनिकमा ३ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।