कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा ६ जना, नयाँ पत्रिकामा ५ जना, अन्नपुर्ण पोष्टमा ३ ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"
 
कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले सौर्य दैनिकमा २ जना, अभियान दैनिकमा ३ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने  नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले अन्नपुर्ण पोष्टमा ६ जना, नयाँ पत्रिकामा २ जना र नागरिक दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नयाँ पत्रिकामा १० जना जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमई बैंकले अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

सिद्धार्थ बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिद्धाथ बैंकले नागरिक दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा १ जना जनाऋणीको धितो लिलाम सम्बन्धी १५ दिने  सुचना जारी गरेको छ । 

\"\"\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले अन्नपुर्ण पोष्टमा ९ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

यस्तै, बैंक अफ काठमाण्डुबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये बैंक अफ काठमाण्डुले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

सेन्चुरी कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सेन्चुरी कमर्सियल बैंकले राजधानी दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने सौर्य दैनिकमा २ जना जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

लक्ष्मी बैंकले धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने र सौर्य दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिन सुचना जारी गरेको छ ।

\"\"\"\"

सानिमा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि bankingsamchar.com फलो गर्नुहोला ।