कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना । 

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले अन्नपुर्ण पोष्टमा ५ जना ,नयाँ पत्रिकामा ७ जना र नागरिक दैनिकमा १२ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा ४ जनाऋणीहरुको १५ दिने र नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बंैकले अन्नपुर्ण पोष्टमा ३ जना र आर्थिक दैनिकमा १ जनाऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले नयाँ पत्रिकामा १६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।  

\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले, अन्नपुर्ण पोष्टमा २ जना ,अभियान दैनिकमा ३जना, नयाँ पत्रिकामा १ जना र नागरिक दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अभियान दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धाथ बैंकले नागरिक दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा ७ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । भने  नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंक राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

बैंक अफ काठमाण्डौंबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये बैंक अफ काठमाण्डौंले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुच्छ्रे बैंकले राजधानी दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने राजधानी दैनिकमा १ जना ऋणीको १५ दिने र अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

एनसिसि बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनसिसि बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

एभरेस्ट बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एभरेस्ट बैंकले राजधानी दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि bankingsamachar.com फलो गर्नुहोला ।