बैंकहरुको कर्जा भुक्तानी तथा धितो लिलाम सम्बन्धी जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना । 

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले अन्नपुर्ण पोष्टमा १२ जना,नागरिक दैनिकमा ३ जना र नयाँ पत्रिकामा २३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरिएको छ  यस्तै नागरिक दैनिकमा २ जना ऋणीहरुकोे धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले अन्नपर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने  नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना  जारी गरेको छ । 

\"\"\"\"\"\"\"\"\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले अन्नपर्ण पोष्टमा ६ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ  भने नयाँ पत्रिकामा  ७ जना ऋणीहरुकोे धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।

 

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले  अन्नपुर्ण पोष्टमा १ जना र नागरिक दैनिकमा ५जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा  ३ जना ऋणीहरुकोे धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"\"\"

बैंक अफ काठमाडूंबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये बैंक अफ काठमाडूंले आर्थिक दैनिकमा अन्न १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ  भने नयाँ पत्रिकामा  १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ।

\"\"\"\"

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये  नबिल बैंकले नयाँ पत्रिकामा २ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा  १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

 सेन्चुरी कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सेन्चुरी कमर्सियल बैकंले राजधानी दैनिकमा  १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

एभरेस्ट बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये एभरेस्ट बैंकले राजधानी दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि bankingsamchar.com फलो गर्नुहोला ।